site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपाल–भारत अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन काठमाडौंमा सुरु (तस्बिरसहित)

काठमाडौं । नेपाल–भारत अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ । बुधबार काठमाडौंको बूढानीलकण्ठमा सुरु भएको सम्मेलनलाई ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका थिए ।

तीन दिनसम्म चल्ने सम्मेलनमा नेपाल र भारतका संस्कृतविद्हरूको सहभागिता छ । सम्मेलनलाई नीति अनुसन्धान प्रतिष्ठान नेपाल (नेनाप), केन्द्रीय संस्कृत विश्वविद्यालय र इन्डिया फाउन्डेसनले संयुक्तरूपमा आयोजना गरेका हुन् ।

Saskrit-Sammelan--(3)-1711557275.jpg
सम्मेलनमा नेपाल र भारतका विभिन्न संस्कृत विश्वविद्यालयका उपकुलपतिहरू, संस्कृतका प्राध्यापकहरू, संस्कृतका ज्ञाता विश्लेषकको सहभागिता रहेछ । सम्मेलनमा नेपाल र भारतमा अहिले संस्कृतमा भइरहेका गतिविधिहरूको विषयमा कार्यपत्रहरूसमेत प्रस्तुत गरिनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

उद्घाटन सत्रमा ४०० भन्दा बढीको सहभागिता थियो । सम्मेलनका सत्रहरूमा दुवै देशका ४०/४० जना गरी ८० जनाको सहभागिता रहने नेपाल संस्कृति विश्वविद्यालयका सहप्राध्यापक एवं सम्मेलनका कार्यक्रम संयोजन प्रेमराज न्यौपानेले बाह्रखरीलाई जानकारी दिए ।

Saskrit-Sammelan--(8)-1711557280.jpg

Global Ime bank

Saskrit-Sammelan--(5)-1711557277.jpg

Saskrit-Sammelan--(4)-1711557276.jpg

Saskrit-Sammelan--(13)-1711557284.jpg

Saskrit-Sammelan--(12)-1711557283.jpg

Saskrit-Sammelan--(11)-1711557281.jpg

Saskrit-Sammelan--(10)-1711557281.jpg

Saskrit-Sammelan--(6)-1711557278.jpg

Saskrit-Sammelan--(7)-1711557278.jpg

Saskrit-Sammelan--(1)-1711557405.jpg

Saskrit-Sammelan--(18)-1711557404.jpg

Saskrit-Sammelan--(19)-1711557404.jpg

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  २२:२२
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्