site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
वन तथा वातावरण राज्यमन्त्री कार्कीले लिए शपथ
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका जनता समाजवादी पार्टी (जसपा)का सांसद दीपक कार्कीले शपथ लिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्कीलाई सोमबार शपथ खुवाएका हुन् । 

धनुषा–१ बाट निर्वाचित कार्की जसपाले थप एक राज्यमन्त्रीको कोटा पाएसँगै मन्त्रिपरिषद्‌मा सहभागी हुन पाएका हुन् । वन तथा वातावरणमन्त्रीमा जसपाकै नवलकिशोर साह मन्त्री छन् ।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १५:४८
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्