site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Nabil BankNabil Bank
विश्वासको मत पाएपछिको खुसी (तस्बिरहरू)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १५ महिनाको अवधिमा बुधबार तेस्रोपटक विश्वासको मत लिए । 

प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरेका थिए ।

PM-Prachanda-(9)-1710327958.jpg

Prabhu Bank
Agni Group
NIC Asia

प्रस्तावमाथि मत विभाजन हुँदा उनको पक्षमा १५७ र विपक्षमा ११० मत पर्‍यो । एक सांसद तटस्थ रहे । बैठकमा २६८ सांसद उपस्थित थिए ।

प्रधानमन्त्री प्रचण्डलाई उनको दल नेकपा (माओवादी केन्द्र)सहित नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदहरूले मत दिए ।

Global Ime bank

 

PM-Prachanda-(10)-1710327958.jpg

विश्वासको मतको विपक्षमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा रहे ।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत पाउन कम्तीमा १३८ सांसदको समर्थन चाहिन्छ । 

PM-Prachanda-(7)-1710327957.jpg

PM-Prachanda-(8)-1710327957.jpg

PM-Prachanda-(6)-1710327956.jpg

PM-Prachanda-(5)-1710327956.jpg

PM-Prachanda-(1)-1710327953.jpg

PM-Prachanda-(13)-1710327952.jpg

PM-Prachanda-(3)-1710327954.jpg

PM-Prachanda-(4)-1710327954.jpg

PM-Prachanda-(2)-1710327953.jpg

PM-Prachanda-(14)-1710327952.jpg

PM-Prachanda-(11)-1710327959.jpg

PM-Prachanda-(12)-1710327959.jpg

 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १६:५५
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्