
काठमाडौं । बुधबार साँझ नवनियुक्त १६ जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिए ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएलगत्तै उनीहरू पद बहाली गर्न सिंहदरबारतिर लागे ।
शीतल निवासबाट बाहिरिँदा नयाँ मन्त्रीहरू मक्ख देखिन्थे । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री बनेका रवि लामिछाने र विराजभक्त श्रेष्ठले त समर्कसँग खुसी नै साँटे ।
हेर्नुहोस् तस्बिरहरू :
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८० ००:०९
प्रतिक्रिया दिनुहोस्