
काठमाडौं । साँखुस्थित शालिनदीमा आजदेखि माधवनारायण व्रत सुरु भएको छ । व्रतालुहरूले जल लिएर व्रत सुरु गरेका हुन् ।
माधव नारायणलाई भगवान् विष्णुको एक स्वरूप मानिन्छ ।
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: बुधबार, माघ १०, २०८० २२:४४
प्रतिक्रिया दिनुहोस्