
काठमाडौं । साउनको पहिलो सोमबारका अवसरमा आज देशभरका शिवालयमा दर्शनार्थीको भिड लागेको थियो ।
चन्द्रागिरि डाँडामा रहेको भालेश्वर महादेव मन्दिरमा पनि सोमबार साँझसम्मै भिड देखिन्थ्यो । साँझतिर त्यहाँ विषेश आरतीको आयोजना गरिएको थियो ।
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी
प्रकाशित मिति: सोमबार, साउन १, २०८० २१:२३
प्रतिक्रिया दिनुहोस्