
काठमाडौं । सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रपतिलाई पौडेललाई नीति तथा कार्यक्रम हस्तान्तरण गरेका थिए ।
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८० १७:१५
प्रतिक्रिया दिनुहोस्