काठमाडौं । एमाले निकट मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार काठमाडौंमा र्याली निकालेको छ ।
काठमाडौंको भद्रकाली, प्रदर्शनीमार्ग, शान्तिबाटिका हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको र्यालीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताले सम्बोधन गरेका थिए ।
आज देशभर १३४औँ अन्तर्राष्ट्रिय मजदुर दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८० १५:३४
प्रतिक्रिया दिनुहोस्