site stats
बाह्रखरी :: Baahrakhari
नेपाल राष्ट्र बैंक
१९ तस्बिरमा हेर्नुहोस् कपनको आगलागी

काठमाडौं । काठमाडौंको बूढानीलण्ठ नगरपालिका ११ कपनस्थित एक घरमा लागेको आगलागीमा परी तीनजनाको मृत्यु भएको छ । बुधबार राति उद्धारका क्रममा प्रहरीले घरभित्रबाट तीजनाको शव निकालेको घटनास्थलमा रहेका बूढानीलकण्ठका मेयर मिठाराम अधिकारीले बाह्रखरीले जानकारी दिए ।

उनका अनुसार टङ्क घिसिङको घरमा आगलागी भएको हो । आगलागी कारण घर पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ ।

मेयर अधिकारीले आफूलाई अनुसार ग्याँस लिक भएर आगलागी भएको जानकारी आएको स्पष्ट कारण थाहा हुन नसकेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बूढानीलकण्ठकी उपमेयर अनिता लामाले घाइते एकजनालाई करुणा अस्पताल लगिएको जानकारी दिइन् । घाइते हुनेमा अन्दाजी २७ वर्षीय कुशल राई रहेका छन् ।

आगलागीपछि नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापा पनि कपनस्थित आगलागी भएको घरमा पुगेका थिए । उनले स्थानीयसँग घटनाबारे जानकारी लिएका थिए ।

Kapa Aaglagi (22)1663778310.jpg

Kapa Aaglagi (9)1663778329.jpg

Kapa Aaglagi (5)1663778348.jpg

Kapa Aaglagi (21)1663778308.jpg

Kapa Aaglagi (20)1663778307.jpg

Kapa Aaglagi (19)1663778305.jpg

Kapa Aaglagi (16)1663778302.jpg

Kapa Aaglagi (17)1663778302.jpg

Kapa Aaglagi (14)1663778299.jpg

Kapa Aaglagi (15)1663778299.jpg

Kapa Aaglagi (12)1663778296.jpg

Kapa Aaglagi (7)1663778294.jpg

Kapa Aaglagi (8)1663778294.jpg

Kapa Aaglagi (3)1663778759.jpg

Kapa Aaglagi (4)1663778759.jpg

Kapa Aaglagi (1)1663778756.jpg

Kapa Aaglagi (2)1663778756.jpgAago (1)1663778814.jpg

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  २२:२७
प्रतिक्रिया दिनुहोस्