site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
माइतीघरमा बलात्कारविरुद्ध श्रीमती संघको दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं । बलात्कारविरुद्ध जनचेतना फैलाउने उद्देश्यले श्रीमती संघले काठमाडौंको माइतीघरमा दीप प्रज्वलन गरेको छ । मंगलबार श्रीमती संघका महिलाहरूले बलात्कारविरुद्ध विरोध प्रदर्शन गरेर दीप प्रज्वलन गरेका हुन् ।

उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

Agni Group
NIC Asia

पछिल्लो समय नेपालमा बलात्कारका घटनामा वृद्धि भएको छ । केहीदिन अघि मात्र मोरङमा १८ महिले शिशुको बलात्कारपछि हत्या भएको थियो ।

तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी

Global Ime bank

प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  १८:०९
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home