काठमाडौं । एमाले निकट राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गरेको छ । बिहीबार नयाँ बानेश्वरमा मूल्यवृद्धि, भ्रष्टाचार, सभामुखको विरोधमा प्रदर्शन गरेको हो ।
त्यसअघि, युथ फोर्सले विभिन्न रचनात्मक कार्यक्रम गरेर विरोध प्रदर्शन गरेको थियो । युथ फोर्सका नेताकार्यकर्ताले सडकको बीचमा चिया बनाएर, पेट्रोल बेचेर, बाइक स्कुटर राखेर मूल्यवृद्धिको सांकेतिक विरोध गरेका थिए ।
तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरीआ
प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८ १६:०५
प्रतिक्रिया दिनुहोस्