site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
विमानस्थलबाहिर भेला भए राजावादी, सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)

काठमाडौं । राजावादीहरू आइतबार (फागुन २५) काठमाडौंको गौचरणस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर भेला भएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका निम्ति उनीहरू त्यहाँ भेला भएका हुन् ।

पूर्वराजा शाह आजै कास्कीको पोखराबाट काठमाडौं फर्कने तयारी छ । काठमाडौं फर्किएर उनी महाराजगन्जस्थित निर्मलनिवास जानेछन् ।

शाहका पक्षमा समर्थकले प्रदर्शनको तयारी गरेका छन् । त्यसलाई मध्यनजर गरेर काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

थप तस्बिर हेर्नोस्–

p1-(10)-1741510002.jpg

p1-(11)-1741510002.jpg

p1-(8)-1741510001.jpg

p1-(9)-1741510001.jpg

p1-(5)-1741510000.jpg

p1-(6)-1741510000.jpg

p1-(3)-1741509999.jpg

p1-(4)-1741509999.jpg

p1-(1)-1741509998.jpg

p1-(2)-1741509998.jpg

p1-(20)-1741510034.jpg

p1-(21)-1741510035.jpg

p1-(18)-1741510034.jpg

p1-(19)-1741510034.jpg

p1-(16)-1741510033.jpg

p1-(17)-1741510033.jpg

p1-(14)-1741510032.jpg

p1-(15)-1741510032.jpg

p1-(13)-1741510031.jpg

p1-(12)-1741510031.jpg

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १४:३२
Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रतिक्रिया दिनुहोस्