-1717518216.jpg)
काठमाडौं । आईसीसी विश्वकप टी–२० क्रिकेटमा अहिले नेपालले र नेदरल्यान्ड्ससँग खेलिरहेको छ । टस हारेको नेपालले ब्याटिङ गरिरहेको छ ।
खेललाई काठमाडौंसहित विभिन्न ठाउँमा ठूला स्क्रिनमा देखाइएको छ । काठमाडौंस्थित टुँडिखेलमा क्रिकेट समर्थको भिड छ ।
थप तस्बिरमा हेर्नुहोस्
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१ २२:२३
प्रतिक्रिया दिनुहोस्