site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
जब संसद्‌मा ‘तानाशाही मुर्दावाद’ भन्दै लाग्यो नारा (तस्बिरहरू)

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि कांग्रेसले नाराबाजीसहित वेल घेराउ गर्‍यो । कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै लामो समयदेखि अवरोध गर्दै आइरहेको छ । 

मंगलबार कांग्रेसको नाराबाजीबीच सभामुख देवराज घिमिरेले बैठक अघि बढाएर कार्यसूचीमा प्रवेश गरे । कांग्रेसले 'तानाशाही मुर्दावाद, सभामुखको भूमिका ठिक छैन' भन्दै नारा लगाए । 

नाराबाजीकै बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्न समय दिइयो । कडा सुरक्षाका बीचमा कांग्रेस सांसदहरूलाई मर्यादापालकले धकेलाधकेल गराउँदै प्रधानमन्त्री प्रचण्डलाई रोष्ट्रममा पुर्‍याए र धन्यवाद प्रस्ताव पारित गरे ।  

तस्बिरहरू हेर्नोस्

Samsad_baithak-(26)-1716278137.jpg

Samsad_baithak-(28)-1716278137.jpg

Samsad_baithak-(32)-1716278139.jpg

Samsad_baithak-(31)-1716278138.jpg

Samsad_baithak-(21)-1716278135.jpg

Samsad_baithak-(24)-1716278136.jpg

Samsad_baithak-(29)-1716278137.jpg

Samsad_baithak-(22)-1716278135.jpg

Samsad_baithak-(23)-1716278135.jpg

Samsad_baithak-(25)-1716278136.jpg

Samsad_baithak-(21)-1716278135.jpg

Samsad_baithak-(19)-1716278134.jpg

Samsad_baithak-(18)-1716278134.jpg

Samsad_baithak-(16)-1716278133.jpg

Samsad_baithak-(17)-1716278133.jpg

Samsad_baithak-(14)-1716278132.jpg

Samsad_baithak-(8)-1716278130.jpg

Samsad_baithak-(13)-1716278131.jpg

Samsad_baithak-(12)-1716278131.jpg

Samsad_baithak-(15)-1716278132.jpg

Samsad_baithak-(11)-1716278130.jpg

Samsad_baithak-(3)-1716278128.jpg

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १३:४६
प्रतिक्रिया दिनुहोस्