site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
उच्च अदालत परिसरमा फैसला पर्खिनेहरूको भिड, कस्तो छ अवस्था ? (तस्बिरहरू)

काठमाडौं । उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दाको सुनुवाइ भइरहेको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा मंगलबारदेखि सुनुवाइ भइरहेको छ ।

दुवै पक्षका कानुन व्यवसायीहरूले बहस गरिसकेका छन् । आजै फैसला आउने सम्भावना रहेकाले सन्दीपका समर्थकहरू अदालत क्षेत्रमा भेला भएका छन् ।

आज बिहानैदेखि उनका समर्थकहरू 'प्ले कार्ड' बोकेर भेला भएका छन् । यसैलाई मध्येनजर गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यद्यपि, अहिले अवस्था शान्त नै छ । सन्दीपका समर्थकहरू साझा पेट्रोल पम्प वरिपरि, सडक छेउमा भेला भएका छन् । उनीहरू फैसलाको प्रतीक्षामा छन् ।

थप तस्बिरमा हेर्नुहोस्

Global Ime bank

High-Court-1715770719.jpg

Sandeep-Lamichhane--(16)-1715770496.jpg

Sandeep-Lamichhane--(11)-1715770486.jpg

Sandeep-Lamichhane-(6)-1715770719.jpg

Sandeep-Lamichhane-(5)-1715770718.jpg

Sandeep-Lamichhane-(3)-1715770717.jpg

Sandeep-Lamichhane-(2)-1715770717.jpg

Sandeep-Lamichhane--(14)-1715770492.jpg

Sandeep-Lamichhane--(13)-1715770490.jpg

Sandeep-Lamichhane--(12)-1715770487.jpg

Sandeep-Lamichhane--(10)-1715770484.jpg

Sandeep-Lamichhane--(8)-1715770480.jpg

Sandeep-Lamichhane--(5)-1715770477.jpg

Sandeep-Lamichhane--(3)-1715770474.jpg

Sandeep-Lamichhane--(4)-1715770474.jpg

Sandeep-Lamichhane--(2)-1715770473.jpg

Sandeep-Lamichhane--(1)-1715770473.jpg

Sandeep-Lamichhane--(15)-1715770493.jpg

तस्बिहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १६:५२
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home