site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Nabil BankNabil Bank
जब कतारका अमिर काठमाडौं ओर्लिए (तस्बिरहरू)

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आएका छन् ।  दुईदिने नेपाल भ्रमणका निम्ति मंगलबार नेपाल आइपुगेका हुन् । उनलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका छन् ।

कतारका अमिर अल थानी फिलिपिन्सबाट बंगलादेश हुँदै मंगलबार काठमाडौं आइपुगेका हुन् ।

नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछिको ४७ वर्षको इतिहासमा कतारबाट नेपालमा भएको यो सबैभन्दा उच्चस्तरीय भ्रमण हो ।

Prabhu Bank
Agni Group
NIC Asia

कतारका अमिर अल थानी विमानस्थलबाट सिधै राष्ट्रपति कार्यालय शीतल निवास गएका छन् । शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता सुरु भएको छ ।

कतार कमिर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार विहान ११ बजे होटल सोल्टीमा नेपाल–कतार द्वपक्षीय बैठकमा सहभागी हुनेछन् । कतार कमिर अल थानी बुधबार स्वदेश फर्कनेछन् । 

Global Ime bank

हेर्नुहोस् तस्बिरहरू

Amir-of-Qatar-(33)-1713870684.jpg

Amir-of-Qatar-(1)-1713870554.jpg

 

Amir-of-Qatar-(14)-1713870551.jpg

 

Amir-of-Qatar-(12)-1713870549.jpg

Amir-of-Qatar-(13)-1713870549.jpg

Amir-of-Qatar-(34)-1713870751.jpg

Amir-of-Qatar-(35)-1713870751.jpg

Amir-of-Qatar-(9)-1713870546.jpg

Amir-of-Qatar-(10)-1713870547.jpg

 

qatar8-1713870410.JPG

Amir-of-Qatar-(5)-1713870910.jpg

Amir-of-Qatar-(6)-1713870911.jpg

 

 

Amir-of-Qatar-(3)-1713870910.jpg

Amir-of-Qatar-(52)-1713870908.jpg

Amir-of-Qatar-(53)-1713870909.jpg

Amir-of-Qatar-(2)-1713870909.jpg

Amir-of-Qatar-(51)-1713870908.jpg

 

Amir-of-Qatar-(49)-1713870907.jpg

Amir-of-Qatar-(48)-1713870906.jpg

Amir-of-Qatar-(47)-1713870905.jpg

Amir-of-Qatar-(46)-1713870905.jpg

Amir-of-Qatar-(41)-1713870903.jpg

Amir-of-Qatar-(21)-1713870900.jpg

Amir-of-Qatar-(50)-1713870907.jpg

Amir-of-Qatar-(43)-1713870904.jpg

Amir-of-Qatar-(45)-1713870904.jpg

Amir-of-Qatar-(28)-1713870902.jpg

Amir-of-Qatar-(36)-1713870902.jpg

 

 

तस्बिरहरू : सुनिल प्रधान र हरिशजंग क्षेत्री/बाह्रखरी

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १७:११
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्