
काठमाडौं । सेतो मच्छिन्द्रनाथ रथयात्रा दोस्रो दिन हनुमानढोकामा पुर्याइएको छ । रथलाई असनबाट हनुमानढोका पुर्याइएको हो । जहाँ सेतो मच्छिन्द्रनाथको दर्शन गर्ने भक्तजनको भिड लागेको थियो ।
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१ २३:२३
प्रतिक्रिया दिनुहोस्