-1711278593.jpg)
पोखरा । पर्यटकीय नगरी पोखरामा होलीको रौनक बेग्लै छ । लेकसाइडमा अझ विशेष रौनक छ । स्वदेशी तथा विदेशी पर्यटकहरू नाचगान गरेर रमाइलो गरिरहेका छन् ।
सडक र खाली चौरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । जहाँ नाचगान गर्नेहरूको भिड छ ।
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: आइतबार, चैत ११, २०८० १७:०८
प्रतिक्रिया दिनुहोस्