
काठमाडौं । गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाएका छन् । हरेक वर्ष पुस १५ गते गुरुङ समुदायले तमु ल्होसार मनाउने गर्दछन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ ।
गुरुङ समुदायले तमु ल्होसारलाई नयाँ वर्षको रूपमा मनाउने गर्दछन् । गुरुङ समुदायले तमु ल्होसारका अवसरमा आफ्नो भेषभूषा, नयाँ परिकार ग्रहण गरी हर्षोल्लासका साथ मनाउने गर्दछन् ।
ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सहितका नेताहरू सहभागी थिए ।
हेर्नुहोस् तस्बिरहरू :
प्रकाशित मिति: आइतबार, पुस १५, २०८० १७:०५
प्रतिक्रिया दिनुहोस्