site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Nabil BankNabil Bank
क्रिस्मसको अवसरमा काठमाडौंमा र्‍याली (तस्बिरहरू)

​काठमाडौं । क्रिस्मसको अवसरमा कनान प्रेयर हाउसले र्‍याली निकालेको छ । काठमाडौंको बुद्धनगरस्थित कनान चोकमा रहेको कनान प्रेयर हाउसले क्रिस्मसका अवसरमा र्‍यालीको आयोजना गरेको हो ।

र्‍याली कनान चोकदेखि शान्तिबाटिका पुगेको थियो ।

क्रिस्मस विश्वभरका इसाई धर्मावलम्बीहरूले जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा मनाउने गर्दछन् । क्रिस्मसलाई इसाई धर्मावलम्बीहरूले ठूलो पर्वका रूपमा मनाउँछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

हरेक वर्षको २५ डिसेम्बरमा विश्वभर मनाइने क्रिस्मस नेपालमा इसाई बाहुल्य क्षेत्रमा धुमधामका साथ मनाइन्छ ।

Christmas-(8)-1703503502.jpg

Global Ime bank

Christmas-(7)-1703503501.jpg

Christmas-(6)-1703503489.jpg

Christmas-(3)-1703503488.jpg

Christmas-(4)-1703503488.jpg

Christmas-(2)-1703503487.jpg

Christmas-(19)-1703503587.jpg

Christmas-(17)-1703503585.jpg

Christmas-(18)-1703503586.jpg

Christmas-(16)-1703503583.jpg

Christmas-(15)-1703503580.jpg

Christmas-(13)-1703503579.jpg

Christmas-(14)-1703503579.jpg

Christmas-(12)-1703503573.jpg

Christmas-(10)-1703503572.jpg

Christmas-(11)-1703503572.jpg

Christmas-(9)-1703503571.jpg

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

 


प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १७:१३
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्