
न्यू ह्याम्सर । यस वर्षको ग्रीष्म औपचारिक रूपमा अझै सुरु भइसकेको छैन । तर, सौर्य ताप र प्रकाश बढ्दै जाँदा यहाँका सामुद्रिक तटहरू भरिन थालेका छन् ।
न्यू ह्याम्सरस्थित ह्याम्टन बिचका केही तस्बिरहरू ।
तस्बिरहरू : दिनेश कार्की
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८० २१:४८
प्रतिक्रिया दिनुहोस्