
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा युनाईटेड अरब इमिरेट्सविरुद्ध डकवर्थ लुईसका आधारमा नेपालले जित निकालेको छ ।
नेपालको यो ऐतिहासिक जित हो । हजारौँ नेपाली दर्शक उपस्थित त्रिवि क्रिकेट मैदानको माहोल बिहीबार रोमान्चक बनेको थियो ।
हेरौँ त्रिवि क्रिकेट मैदानमा खेल र त्यसपछि देखिएको खुसी केही तस्बिरमा
प्रकाशित मिति: बिहीबार, चैत २, २०७९ १८:३१
प्रतिक्रिया दिनुहोस्