site stats
बाह्रखरी :: Baahrakhari
नेपाल राष्ट्र बैंक
बौद्धमा बुद्ध जयन्तीको रौनक (तस्बिरहरू)

काठमाडौं । आज २५६६औँ बुद्धजयन्ती, शान्तिका अग्रदूत गौतमबुद्धको पूजा–आराधना गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाउने गरिन्छ ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै दिन परेकाले यस दिनलाई विश्वका बौद्ध धर्मावलम्बीहरूले बुद्धप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरेर बुद्धजयन्ती मनाउने गर्छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बौद्धमा पनि सोमबार बौद्ध धर्मावलम्बीहरूले भिड लागेको थियो ।

आज बुद्धको जन्मभूमि लुम्बिनीमा ठूलो मेला लाग्छ ।

तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १४:५३
प्रतिक्रिया दिनुहोस्