
काठमाडौं । काठमाडौंको माइतीघरमा सहकारी पीडितले अर्धनग्न जुलुस प्रदर्शन गरेका छन् । लामो समयदेखि सहकारीका समस्या ज्युँ का त्युँ रहेको भन्दै उनीहरुले सरकारविरुद्ध नाराबाजी गर्दै अर्धनग्न प्रदर्शन गरेका हुन् ।
उनीहरुले नकाब लगाएर प्रदर्शन गरेका थिए ।
प्रस्तुत छ, न्युज एजेन्सी नेपालले लिएका केही तस्बिर
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२ १३:४७
प्रतिक्रिया दिनुहोस्