site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आन्दोलनकैबीच रक्तदानमा शिक्षकहरू (तस्बिरहरू)

काठमाडौं । शिक्षा ऐन जारी हुनुपर्ने माग राखेर २३ दिनदेखि माइतीघर–बानेश्वरकेन्द्रित सडक आन्दोलनमा उत्रिएका शिक्षकहरू आज रक्तदानमा सहभागी भएका छन् । नेपाल शिक्षक महासंघले आयोजना गरेको रक्तदान कार्यक्रममा उनीहरू सहभागी भएका हुन् ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बिहीबार बिहान ११ बजेदेखि २ बजेसम्मको आन्दोलनकैबीच रक्तदान भइरहेको बताएका छन् ।

उनले आन्दोलनस्थल आर्क पुलमा इच्छुक शिक्षक–कर्मचारीलाई रक्तदानमा सहभागी हुन आग्रह गरेका छन् ।

हेर्नुहोस् तस्बिरहरू :

Teachers-Raktadan-(15)-1745481488.jpg

Teachers-Raktadan-(12)-1745481486.jpg

Teachers-Raktadan-(13)-1745481487.jpg

 

Teachers-Raktadan-(14)-1745481487.jpg

Teachers-Raktadan-(9)-1745481486.jpg

Teachers-Raktadan-(10)-1745481486.jpg

Teachers-Raktadan-(11)-1745481486.jpg

Teachers-Raktadan-(6)-1745481485.jpg

 

 

Teachers-Raktadan-(4)-1745481484.jpg

Teachers-Raktadan-(5)-1745481484.jpg

Teachers-Raktadan-(2)-1745481483.jpg

Teachers-Raktadan-(3)-1745481483.jpgTeachers-Raktadan-(8)-1745481485.jpg

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १३:४८
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्