काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादीले निजी घरमा आगजनी गरेका छन् । सुरुमा तोडफोडमा उत्रिएका प्रदर्शनकारीले पछि आगजनी गरेका हुन् । राजावादीको आन्दोलनको नेतृत्व दुर्गा प्रसाईंले गरेका छन् ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com