site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
शेषनारायणमा स्नान (तस्बिरहरू)

काठमाडौं । काठमाडौंको साँखुस्थित शालीनदीमा माधवनारायण व्रत बसेका बर्तालुहरूले आज फर्पिङस्थित शेषनारायणमा स्नान गरेका छन् । उनीहरूले आज बिहान स्नान गरेका हुन् ।

बर्तालुहरूले प्रदेश भ्रमणको क्रममा बुधबार बिहान पशुपति आर्यघाटमा स्नान गरेका थिए । उनीहरू बुधबार साँझ नै फर्पिङको शेषनारायण गएका थिए । उनीहरू आज फर्फिङबाट हिँडेरै साँखु फर्किंदै छन् ।

तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी

Dabur Nepal

Sheshnaryan-(10)-1738217652.jpg

Sheshnaryan-(8)-1738217651.jpg

Sheshnaryan-(9)-1738217651.jpg

Sheshnaryan-(5)-1738217650.jpg

Sheshnaryan-(6)-1738217650.jpg

 

Sheshnaryan-(3)-1738217649.jpg

Sheshnaryan-(4)-1738217649.jpg

Sheshnaryan-(1)-1738217648.jpg

Sheshnaryan-(2)-1738217648.jpg

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १२:०६
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्
NTCNTC