site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तस्बिरमा हेर्नुहोस् तिब्बत भूकम्पपछिको अवस्था

काठमाडौं । तिब्बत भूकम्पबाट ठूलो जनधनको क्षति भएको छ । नेपाली समयअनुसार, मंगलबार बिहान ६:५० बजे गएको भूकम्पबाट मंगलबार साँझसम्म चीनमा ९५ जनाको ज्यान गइसकेको छ । अन्य कम्तीमा १३० जना घाइते भएका छन् ।

नेपालको भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ७ म्याग्निच्युडको भूकम्प गएको थियो । चिनियाँ निकायले भने ६.८ म्याग्निच्युडको भूकम्प मापन भएको जनाएको छ ।

भूकम्पका कारण धेरै घरहरूमा क्षति पुगेको छ । क्षतिको विवरण संकलन भइरहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

तस्बिरहरू

China-Bhukapma-(5)-1736253393.JPG

China-Bhukapma-(1)-1736253393.JPG

e5c8189f-b430-4b28-b5de-9e65eaef8683-1736253393.jpeg

Bhukampaa-(2)-1736253392.JPG

China-Bhukapma-(2)-1736253392.JPG

China-Bhukapma-(3)-1736253392.JPG

Bhukampaa-(3)-1736253391.JPG

Bhukampaa-(4)-1736253391.JPG

Bhukampaa-(1)-1736253391.JPG

Bhukampaa-(1)-1736253390.jpeg

Bhukampaa-(2)-1736253390.jpegतस्बिरहरू : सिन्ह्वा/रासस

 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १८:३१
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्
NTCNTC