
काठमाडौं । काठमाडौंमा तिहारको बेग्लै रौनक छ । झिलिमिली बत्तीले घर, सडक, धरहरासहितका संरचना सजाइएको छ । देउसी खेल्नेहरूको भिड पनि उस्तै छ । शनिबार साँझ बाह्रखरीका फोटो पत्रकार हरिशजंग क्षेत्रीले काठमाडौंका विभिन्न ठाउँ पुगेर तस्बिरहरू कैद गरेका छन् ।
हेर्नुहोस् तस्बिर
प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१ २१:०८
प्रतिक्रिया दिनुहोस्