site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फुटपाथको बिजोग (तस्बिरहरू)

काठमाडौं । असोज १० देखि १२ गतेसम्म काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भारी वर्षा भयो । लगातारको वर्षाका कारण बाढी पहिरोका घटना घटे । 

काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भयो । अरबौँका भौतिक संरचना ध्वस्त भए । अहिले बाढी पहिरोबाट प्रभावित बनेका भौतिक संरचनाहरू मर्मत सम्भार गरिँदै छ । केही संरचना भने पूर्णरूपमा ध्वस्त भएका छन् ।

काठमाडौं उपत्यकाको सन्दर्भमा वाग्मती नदीमा आएको बाढीका कारण लेदोसहितको फोहोर सडकसम्मै पुगेको थियो । सडकमा सफाइ गरिए पनि फुटपाथ भने उस्तै छ । बुधबार बाह्रखरीका फोटो पत्रकार हरिशजंग क्षेत्रीले ललितपुर पुगेर सफा नगरिएका फुटपाथलाई तस्बिरमा कैद गरेका छन् ।

KFC Island Ad
NIC Asia

हेर्नुहोस् तस्बिरहरू

Bagmati-Kinar-(11)-1729000909.jpg

Bagmati-Kinar-(1)-1729000909.jpg

Bagmati-Kinar-(10)-1729000908.jpg

Bagmati-Kinar-(9)-1729000907.jpg

Bagmati-Kinar-(6)-1729000906.jpg

Bagmati-Kinar-(7)-1729000906.jpg

Bagmati-Kinar-(4)-1729000905.jpg

Bagmati-Kinar-(5)-1729000905.jpg

Bagmati-Kinar-(2)-1729000904.jpg

Bagmati-Kinar-(3)-1729000904.jpg

 


 

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १९:५१
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home