-1728012863.jpg)
काभ्रे । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढीपहिरो र डुबानबाट देशका धेरै ठाउँमा जनधनको ठूलो क्षति भयो । बाढीपहिरोबाट काभ्रेपलाञ्चोकमा पनि धेरै क्षति भएको छ ।
काभ्रेकै बेथानचोकमा बाढीपहिरोबाट थुप्रै घरहरू भत्किएको छ । गाडीहरू बगाएको छ । हाल बेथानचोकमा बाटो खोल्ने कार्य गरिँदै छ ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१ ०९:२२
प्रतिक्रिया दिनुहोस्