-1726680473.jpg)
काठमाडौं । इन्द्रजात्राको रथ यात्राको दोस्रो दिन आज श्री कुमारी, भैरव र गणेशको रथ तानेर परिक्रमा गरिएको छ । वसन्तपुरबाट निस्केको रथ यात्रा आज माथिल्लो नगर नरदेवी बांगेमुढा, असन, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै वसन्तपुर नै फर्काइन्छ ।
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: बुधबार, असोज २, २०८१ २३:१४
प्रतिक्रिया दिनुहोस्