site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
‘हिंसा’ले तातेको संसद् (तस्बिरहरू)

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का सांसदहरू 'हिंसा' शब्दलाई लिएर वादविवादमा उत्रिए ।

दुवै पक्षका सांसदहरू आक्रामकरूपमा प्रस्तुत भएपछि संसद् बैठक अगाडि बढ्न सकेन । त्यसपछि सभामुख देवराज घिमिरेले संसद् बैठक भदौ ३० गतेसम्मका लागि स्थगित गरे ।

'हिंसा' असंसदीय शब्द नभएको सभामुख घिमिरेको रुलिङपछि माओवादीले आपत्ति जनाउँदै सदन अवरोध गरेको थियो । त्यसपछि एमाले र माओवादबीच भनाभनको अवस्था सिर्जना भयो । सभा सञ्चालनमा असहयोग गरेको भन्दै सभामुख घिमिरेले बैठक स्थगित भएको जानकारी गराएका थिए ।

Dabur Nepal
NIC Asia

हेर्नुहोस् तस्बिरहरू

Parliament-(17)-1726048767.jpg

Parliament-(16)-1726048766.jpg

Parliament-(15)-1726048766.jpg

Parliament-(11)-1726048764.jpg

Parliament-(12)-1726048764.jpg

Parliament-(14)-1726048765.jpg

Parliament-(13)-1726048765.jpg

Parliament-(9)-1726048764.jpg

Parliament-(10)-1726048764.jpg

Parliament-(7)-1726048763.jpg

Parliament-(8)-1726048763.jpg

Parliament-(5)-1726048762.jpg

Parliament-(6)-1726048762.jpg

Parliament-(4)-1726048761.jpg

Parliament-(1)-1726048760.jpg

Parliament-(2)-1726048760.jpg

Parliament-(18)-1726048767.jpg

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १५:४८
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home