-1721549474.jpg)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै छन् । प्रतिनिधिसभा बैठक सुरु भएपछि नेताहरूले समसामयिक विषयमा धारणा राखेका थिए ।
नयाँ सरकार गठनको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सहमतिबमोजिम गएको असार ३० गते ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए । असार ३१ गते उनले पद तथा गोपनीयताको शपथ लिएका थिए । सोही दिन मन्त्रिपरिषद् विस्तार गरेका थिए ।
हेर्नुहोस् तस्बिरहरू
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१ १४:१८
प्रतिक्रिया दिनुहोस्