site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
संसद्‌मा जे देखियो (तस्बिरहरू)

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा‌ ओलीले आज विश्वासको मत लिँदै छन् । प्रतिनिधिसभा बैठक सुरु भएपछि नेताहरूले समसामयिक विषयमा धारणा राखेका थिए ।

 नयाँ सरकार गठनको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सहमतिबमोजिम गएको असार ३० गते ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए । असार ३१ गते उनले पद तथा गोपनीयताको शपथ लिएका थिए । सोही दिन मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

Dabur Nepal
NIC Asia

हेर्नुहोस् तस्बिरहरू

Oli-and-Prachanda-(4)-1721549475.jpg

 

 

Oli-and-Prachanda-(5)-1721549475.jpg

Oli-and-Prachanda-(2)-1721549474.jpg

Oli-and-Prachanda-(3)-1721549474.jpg

 

Parliament-(3)-1721549930.jpg

Parliament-(4)-1721549930.jpg

 

Oli-and-Prachanda-(3)-1721549474.jpg

Parliament-(2)-1721549929.jpg

Parliament-(1)-1721549929.jpg

Parliament-(6)-1721549931.jpg

Parliament-(5)-1721549931.jpg

Parliament-(7)-1721549931.jpg

Parliament-(8)-1721549931.jpg

Parliament-(9)-1721549932.jpg

Parliament-(10)-1721549932.jpg

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १४:१८
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्
NTCNTC