site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
१०६ वर्ष पुरानो दमकल सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं । बेलायतकी महारानीले नेपाललाई उपहार दिएको १०६ वर्ष पुरानो दमकल आज ललितपुर महानगरपालिकाले सञ्चालनमा ल्याएको छ । २०१८–१९ सालमा काठमाडौं, भक्तपुर र ललितपुरलाई एक–एक वटा दमकल उपहार दिएकी थिइन् ।

डेनिस दमकल ४२ वर्षदेखि बिग्रेर थन्किएको थियो । ललितपुरको पुल्चोक निवासी मोहनप्रसाद नकर्मीले अमेरिकाबाट सामान मगाएर आफ्नै लगानीमा दमकल बनाएर पूर्ण प्रयोग गर्न मिल्ने बनाएको छ । नकर्मी आफैँले दमकल चलाएर काठमाडौं, भक्तपुर र ललितपुर घुमाएको थियो ।

हेर्नोस् तस्बिरहरू  

Dabur Nepal
NIC Asia

newroad_sunilpradhan_12khariphoto-155-1721542614.jpg

newroad_sunilpradhan_12khariphoto-157-1721542606.jpg

newroad_sunilpradhan_12khariphoto-156-1721542605.jpg

newroad_sunilpradhan_12khariphoto-154-1721542604.jpg

newroad_sunilpradhan_12khariphoto-160-(1)-1721542602.jpg

newroad_sunilpradhan_12khariphoto-158-1721542603.jpg

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १२:०३
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home