
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । सोमबार शीलतनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् । ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
हेर्नुहोस् थप तस्बिरहरू
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१ १२:१५
प्रतिक्रिया दिनुहोस्