
काठमाडौं । देशभरका पहाडी तथा हिमाली भेगमा ढकमक्क लालीगुराँस फुलिरहँदा म्याग्दीको घोरेपानी क्षेत्रको रौनक लालीगुराँसले अझ बढाएको छ ।
लालीगुराँसले डाँडाहरू नै पूरै राताम्मे भएका छन् । पर्यटकीय गाउँ घोरेपानीमा अहिले पर्यटकको राम्रो उपस्थिति छ । लालीगुराँस फुलेको हेर्न स्वदेशी र विदेशी दुवै पर्यटकको घुइँचो छ । यहाँ अनेकथरीका लालीगुराँस पाइन्छ ।
हेर्नुहोस् तस्बिर
तस्बिरहरू : सुरेन्द्र पौडेल/बाह्रखरी
प्रकाशित मिति: आइतबार, चैत २५, २०८० २०:२८
प्रतिक्रिया दिनुहोस्