site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Nabil BankNabil Bank
रोजा खोल्नेहरूको भोज (तस्बिरहरू)

काठमाडौं । काठमाडौंको ठमेलस्थित मुस्लिम टोलमा रोजा खोल्नेहरूका लागि भोज कार्यक्रमको आयोजना गरिएको छ । अहिले विश्वभरका मुस्लिम समुदायले रमदान मनाइरहेका छन् ।

रमदानमा मुस्लिम समुदायमा एक महिना सूर्योदय अघिदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ ।

ठमेलस्थित मुस्लिम टोलको मुस्लिम समुदायले २०१७ देखि आफ्नै खर्चमा रमदानको समयमा मुस्लिम दाजुभाइहरूका लागि रोजा अथवा व्रत खोल्न खाना उपलब्ध गराउँदै आएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

Roja-(15)-1711559143.jpg

Roja-(14)-1711559142.jpg

Global Ime bank

Roja-(13)-1711559141.jpg

Roja-(12)-1711559140.jpg

Roja-(10)-1711559139.jpg

Roja-(11)-1711559139.jpg

Roja-(9)-1711559138.jpg

Roja-(8)-1711559136.jpg

Roja-(6)-1711559134.jpg

Roja-(7)-1711559135.jpg

Roja-(5)-1711559134.jpg

Roja-(3)-1711559133.jpg

Roja-(4)-1711559133.jpg

Roja-(1)-1711559132.jpg

Roja-(2)-1711559132.jpg

तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  २२:५६
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्