site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Nabil BankNabil Bank
खाने होइन त कन्दमूल ! (तस्बिरहरू)

काठमाडौं । काठमाडौं कालिमाटीस्थित तरकारी बजारका व्यापारीहरूलाई भ्याइनभ्याइ छ । माघे संक्रान्तिको पूर्वसन्ध्यामा कोही तरकारी, कोही फलफूल त कोही मासुजन्यको व्यापार गरिरहेका छन् ।

आइतबार साँझ पुग्दा व्यापारीहरू कन्दमूल बेच्न व्यस्त थिए । तर, यसपटक कन्दमूलको व्यापार सोचेजस्तो नभएको व्यापारीहरूको गुनासो छ । पोहोरको तुलनामा मूल्यमा गिरावट हुँदा पनि उल्लेखनीय व्यापार नभएको व्यापारीहरू बताउँछन् । व्यापारी भीमबहादुर श्रेष्ठले यसपटक खरिद गरेर ल्याएका कन्दमूल अहिलेसम्म आधा मात्रै बिक्री भएको उनको दुखेसो छ ।

बजारमा विभिन्न प्रकारका कन्दमूल पाइन्छ । तीमध्ये पातलो तरुल, सेतो तरुल, हात्ती पाइले, सिमल तरुल, पिडालु, सखरखन्ड, पानी तरुल, आकासे तरुल, पातले, वन तरुल हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

व्यवसायीका अनुसार कालिमाटीमा सर्लाही, धादिङ, मकवानपुर, धरान, इनरुवा, चितवन, काभ्रेलगायतका जिल्लाबाट कन्दमूल आउँछ ।

तस्बिरमा हेरौँ, कालिमाटीको कन्दमूल व्यापार :

Global Ime bank

Kandamul-(16)-1705242397.jpg

Kandamul-(17)-1705242397.jpg

Kandamul-(13)-1705242396.jpg

Kandamul-(15)-1705242396.jpg

Kandamul-(10)-1705242395.jpg

Kandamul-(12)-1705242395.jpg

Kandamul-(11)-1705242395.jpg

Kandamul-(6)-1705242394.jpg

Kandamul-(7)-1705242394.jpg

Kandamul-(8)-1705242394.jpg

Kandamul-(9)-1705242394.jpg

Kandamul-(4)-1705242393.jpg

Kandamul-(5)-1705242393.jpg

Kandamul-(2)-1705242392.jpg

Kandamul-(3)-1705242392.jpg

Kandamul-(18)-1705242508.jpg

Kandamul-(19)-1705242508.jpg

Kandamul-(17)-1705242397.jpg

Kandamul-(16)-1705242397.jpg

Kandamul-(13)-1705242396.jpg

Kandamul-(14)-1705242396.jpg

 

 

 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  २०:१७
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्