काठमाडौं । विभिन्न कार्यक्रम गरी ११ औँ नेपाली टोपी दिवस मनाइएको छ । ‘नेपाली टोपी : नेपाली पहिचान’ नारा दिएर यस वर्षको नेपाली टोपी दिवस मनाइएको हो ।
बाह्रखरीका फोटो पत्रकार हरिशजंग क्षेत्रीले टोपी दिवसको दिन टोपीमा सजिएका विभिन्न राजनीतिक दलका नेताहरूको तस्बिर कैद गरेका छन् ।
हेर्नुहोस् तस्बिरहरू :
प्रकाशित मिति: सोमबार, पुस १६, २०८० २३:४४
प्रतिक्रिया दिनुहोस्