1692706717.jpg)
काठमाडौं । पद तथा गोपनीयताको शपथपछि पदभार ग्रहण गर्न पुगेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा स्वागत गरिएको छ । मंगलबार सर्वोच्चका कर्मचारीहरूले उनलाई फूलको गुच्छा दिएर स्वागत गरेका थिए ।
स्वागतपछि श्रेष्ठले पदभार ग्रहण गरे । सोमबार उनलाई ३१औँ प्रधानन्यायाधीशका रूपमा नियुक्त गरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८० १८:१६
प्रतिक्रिया दिनुहोस्