1690900633.jpg)
काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा खोलामाथि बनेका संरचना हटाउन थालेको छ । महानगरले टुकुचा खोला च्यापेर बनाएका संरचना हटाउन थालेको हो ।
सामाखुसीस्थित टुकुचामाथि बनाइएका बनाइएका बाटोहरू पनि भत्काइएको छ ।
टुकुचामाथिका संरचना हटाउँदा कबाडी व्यापारीहरू भने खुसी बनेका छन् । टुकुचा खोलामाथिको बाटो खोलेपछि मंगलबार उनीहरू फलामका सरिया निकाल्न व्यस्त देखिन्थे ।
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८० २०:२६
प्रतिक्रिया दिनुहोस्