site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
उफ् ! प्रचण्ड गर्मी (तस्बिरहरू)

काठमाडौं । काठमाडौंसहित देशभर गर्मी बढिरहेको छ । तराईका विद्यालयले गर्मी बिदा नै दिइरहेका छन् । काठमाडौंका कतिपय विद्यालयले बिहानको प्रार्थना नै स्थगित गर्ने गरेका छन् ।

काठमाडौंको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियससम्म पुगेको छ । गर्मी छल्न सर्वसाधारहरूले नुहाउने, छाता ओढेर हिँड्ने, छहारीमा बस्ने जस्ता गतिविधिहरू गरिरहेका छन् ।

सोमबार बाह्रखरीका फोटो पत्रका सुनिल प्रधानले काठमाडौंका विभिन्न ठाउँमा देखिएका दृश्य कैद गरेका छन् । 

Dabur nepal
Agni Group

 

Garmi Gham Kathmandu (3)1685964483.jpg

Garmi Gham Kathmandu (1)1685964478.jpg

Garmi Gham Kathmandu (8)1685964481.jpg

Garmi Gham Kathmandu (7)1685964480.jpg

Garmi Gham Kathmandu (5)1685964478.jpg

Garmi Gham Kathmandu (6)1685964480.jpg

Garmi Gham Kathmandu (4)1685964485.jpg

Garmi Gham Kathmandu (9)1685964496.jpg

Garmi Gham Kathmandu (2)1685964483.jpg

तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी 

 

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १७:१७
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्