site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Nabil BankNabil Bank
विमान दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति माइतीघरमा श्रद्धाञ्जलि (तस्बिरहरू)

काठमाडौं । आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना हुँदा ६९ जनाको मृत्यु भएको छ । 

तीनजना अझै भेटिएका छैनन् । उनीहरुको खोजी जारी रहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उक्त दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा विभिन्न संघ संस्थाले माइतीघरमा मैनबत्ती बालेका छन् । उनीहरुले मृतकप्रति श्रद्धाञ्जलि दिएका छन् ।

Global Ime bank

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  १९:५२
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्