site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Nabil BankNabil Bank
यसरी मनाइयो चाँगुनारायण यात्रा (तस्बिरहरू)

काठमाडौं । पौष शुक्ल पूर्णिमाको दिनमा पर्ने चाँगुनारायण यात्रा मनाइएको छ । शुक्रबार पौष शुक्ल पूर्णिमाको दिन मनाइने चाँगुनारायण यात्रा,  माटोको भाँडा फुटाउने जात्रा सांस्कृतिक कार्यक्रमसहित मनाइएको हो ।

चाँगुनारायण यात्राको दर्शन गर्न उपराष्ट्रपति नन्दबहादुर पुनसमेत हनुमानढोका पुगेका थिए । उनले हनुमानढोकास्थित तलेजु भवानीको दर्शन एवं प्रसाद ग्रहण गरे ।

परापूर्वकालमा चाँगुनारायण यात्राका लागि भक्तपुरबाट निस्किएको र हनुमान ढोका आएपछि त्यहाँका राजाले देवता हिँडेको ठानेर हाँडी फुटाएर रोकेको किंवदन्ती छ । हाँडी फुटाएपछि चाँगुनारायणले 'मलाई अशुभ भयो अब म कतै जानु हुँदैन' भनेर तलेजु भवानीको मन्दिरमा पसेको किंवदन्ती छ । 

Prabhu Bank
Agni Group
NIC Asia

ChannguNarayan (4)1673010555.jpg

ChannguNarayan (9)1673010528.jpg

Global Ime bank

ChannguNarayan (7)1673010526.jpg

ChannguNarayan (8)1673010526.jpg

ChannguNarayan (6)1673010524.jpg

ChannguNarayan (5)1673010522.jpg

ChannguNarayan (3)1673010519.jpg

ChannguNarayan (1)1673010517.jpg

ChannguNarayan (2)1673010517.jpg

तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  १८:५७
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्