site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
‘पम्प ट्रयाक’मा झुम्मिँदै साइकल पारखी (तस्बिरहरू)

ललितपुर । ललितपुर महानगरपालिकाले ‘पम्प फर पिस’को सहयोगमा साइकल पारखीहरूका लागि वाग्मती किनारमा ‘पम्प ट्र्याक’ बनाएको छ ।

ललितपुरको कुपण्डोलनजिकै वाग्मती नदीको किनारमा महानगरको पहलमा देशकै पहिलो ‘पम्प ट्र्याक’ निर्माण गरिएको हो ।

‘पम्प ट्र्याक’ बनेपछि अहिले दिनहुँ साइकल पारखी बालबालिकादेखि युवाहरूको आकर्षणको केन्द्र बनेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘पम्प ट्र्याक’को लम्बाइ करिब १७० मिटर छ ।

Pump Track Cycle (11)1671037541.jpg

Pump Track Cycle (13)1671037516.jpg

Pump Track Cycle (14)1671037516.jpg

Pump Track Cycle (12)1671037514.jpg

Pump Track Cycle (9)1671037512.jpg

Pump Track Cycle (4)1671037505.jpg

Pump Track Cycle (6)1671037507.jpg

Pump Track Cycle (5)1671037507.jpg

Pump Track Cycle (7)1671037509.jpg

Pump Track Cycle (10)1671037512.jpg

Pump Track Cycle (8)1671037509.jpg

Pump Track Cycle (3)1671037504.jpg

Pump Track Cycle (1)1671037502.jpg

Pump Track Cycle (2)1671037502.jpg

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखी

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  ०७:००
प्रतिक्रिया दिनुहोस्