काठमाडौं । चुनावको मिति नजिकएसँगै छापाखाना व्यवसायीहरू व्यस्त बन्न थालेका छन् । राजनीतिक दलका झन्डा, स्टिकर, टिसर्ट, पम्प्लेट बनाउन छापाखानाका कामदाहरू व्यस्त बनेका हुन् ।
प्रचार सामग्री बनाउन उनीहरूलाई भ्याइनभ्याइको भएको छ ।
अहिले काठमाडौंको बागबजारका छापाखानाहरूमा ठूलो परिमाणमा चुनावका प्रचार सामग्री बनिरहेको देख्न सकिन्छ । व्यवसायीहरूका अनुसार एउटा छापाखानाले दिनहुँ ५०० देखि ५००० सम्म सामानहरू बनाइरहेका छन् ।
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९ २०:०२
प्रतिक्रिया दिनुहोस्