काठमाडौं । तिहार नजिकिएसँगै काठमाडौं उपत्यका झिलिमिली हुन थालेको छ । घरहरूमा झिलिमिली बत्ती देखिन थालेका छन् भने बजार फूलहरूले रङ्गीचङ्गी बनेको छ ।
बजारमा तिहारका सामग्री किन्ने ग्राहकहरूको पनि भिड देखिन्छ । शुक्रबार काठमाडौंमा देखिएको दृष्यहरू तस्बिरमा हेर्नुहोस् ।
तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी
प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९ २१:२९
प्रतिक्रिया दिनुहोस्