1665580099.jpg)
काठमाडौं । तिहार नजिकिएसँगै खोकनाका किसानहरू धान भित्र्याउन व्यस्त बन्न थालेका छन् । यस वर्ष झरीका कारण धान काट्न केही ढिला भएको किसानहरू बताउँछन् ।
खोकनामा हरेक वर्ष लक्ष्मी पुजाको दिन लक्ष्मीलाई चढाउन नयाँ धान घरमा भित्र्याउने चलन छ ।
तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी
प्रकाशित मिति: बुधबार, असोज २६, २०७९ १९:०४
प्रतिक्रिया दिनुहोस्