site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
Nabil BankNabil Bank
एकैदिनको वर्षाले जलमग्न बन्यो धनगढी (तस्बिरहरू)

धनगढी । निरन्तरको वर्षाले धनगढी जलमग्न बनेको छ । बुधबारदेखिको निरन्तरको वर्षाले धनगढीका अधिकांश भूभाग डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

उचित ढल निकास नहुँदा धनगढीको मुख्य सडकसमेत डुबानमा परेको छ । अहिले मुख्य सडकमा पर्ने पसलहरू पनि बन्द छन् ।

धनगढीको मुख्य सडक डुबानमा परेपछि पार्क चौकबाट सडक डाइभर्सन गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

Duban in Dhangadhi (9)1665053340.jpg

Duban in Dhangadhi (10)1665053340.jpg

Global Ime bank

Duban in Dhangadhi (8)1665053339.jpg

Duban in Dhangadhi (7)1665053338.jpg

Duban in Dhangadhi (5)1665053336.jpg

Duban in Dhangadhi (6)1665053336.jpg

Duban in Dhangadhi (3)1665053335.jpg

Duban in Dhangadhi (4)1665053335.jpg

Duban in Dhangadhi (2)1665053332.jpg

Duban in Dhangadhi (1)1665053332.jpg

तस्बिरहरू : श्रवण देउवा/बाह्रखरी

प्रकाशित मिति: बिहीबार, असोज २०, २०७९  १६:३५
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्